त्यो कठोर चाड जसमा नेपाली केहि मान्छेहरुको समुहले एउटा सानो बाख्राको निरमम बद गर्नु एउटा असभ्य नेपाली चाड को परिचय हो । शान्ति को प्रतिक बुद्ध जन्मेको देश नेपाल, जहाँ नेपालीहरु शान्ति र मिलनसार मान्छेका रुपमा चिनिन्छन । तेही देश नेपालमा आज अशान्ति र अमन फैलीरहेको छ । एक तिर जतिय दोन्द, आर्कातिर धर्मिक आस्था र बिश्वासले गर्दा नेपाल बिस्व सामु आफ्नो कालो अनुहार प्रस्तुत गरीरहेको छ ।
गाडी माइ पर्ब जहाँ लाखऔ जनावरहरुको बली दियीन्च, सो पर्ब त्यहाँका धार्मैक नेताहरुको
पहलमा बली प्रथा बन्द भएको छ । यस्तै पर्बको रुपमा आहिले चारचा पाएको पर्ब हो
"खोकना को डेउपोखरी जात्रा" ।
राष्ट्रिय र अन्तराष्ट्रिय विरोध बाबजुद यो जात्रा सम्पन्न भएको छ । "डेउपोखरी जात्रा " ललितपुरको एउटा सानो गाउमा आयोजन हुने वार्षिक पर्ब चाड हो । ९०० बर्ष पुरानो यो जात्रा काठमाडौं उपत्यकाको खोखान भन्ने गाउमा मनाउने गर्छन । यो पर्ब गाउँमा रहेको एउटा पवित्र पोखरी बाट सुब्भारम्भ हुन्छ जुन पोखरी सोही गाउको रुद्रायनी मन्दिर निर रहेको छ । एक जवान महिला बाख्रालाई सो पोखरीमा फालिन्छ र एक हुल युवा जम्मातले तेस जनावर को जङली रुपमा मर्ने प्रायस गर्छन । बिना कुनै हातीयार खाली हातले तेस बाख्रालाई मार्न युवाहरु तछाद माछाद गर्छन्, हातले चिथोरेर होस वा दातले तोकेर होस उनिहरु तेस निर्जिब जनावरलाई मार्न पछी पर्दैन्न । त्यो सानो बाख्रो नमरुन्जिल युवाहरु तेस्लाई तोक्ने र चुदाल्ने काम गर्छन । त्यो दर्दनाक दृस्य हेर्न त्यहाँका स्थानएय र अरु थुप्रै मान्छेहरु भीड जम्मा हुन्छन । जुन बेक्टीले त्यो बाख्रोलाई मार्छ सोही बेक्तीनै जात्राको नाइकेको रुपमा सो जात्रा शुभ आरम्भ गर्छन । तेसैले युवाहरु पनि आफ्नो शक्ती प्रदर्शनको रुपमा यस पर्बलाई लिन्छन ।
पशु अधिकारमा लागेका केहि सङ्सास्थाहरुले यो चाडको प्रतिबन्ध का लागि आवज उथाइरहेक छन । र युरोप र नेपाल भरका थुप्रै सदस्यहरूले Change.org जस्ता अनलाइन साङ्था मार्फत यो चाड को विरुद्ध आफ्ना आवजहरु रखीरहेक छन । नेपाली संगठन पशु कल्याण नेटवर्कले यो चाड विरुद्ध बर्ष देखी नै अभियान सुरु गरेका छन । विश्व-प्रसिद्ध पशु अधिकार चारइत्री PETA र AWNN ले मिलेर एस्तो विशिष्ट जंगली र घृणित चाड विरुद्ध काम गरीरहेका छन ।
यस्तो क्रूर र निष्ठुर काम एक सभ्य समाज मा कुनै ठाँउ पनि छैन र तुरुन्तै प्रतिबन्ध लगाइ नु पर्ने हुनुपर्छ । यस आवेदन हस्ताक्षर गर्ने विश्वभरमा देखि सार्वजनिक सदस्यहरु ले petition मर्फत एस्तो व्यवहार को घोर निन्दा गरेका छन् ।
यो चाड धेरै बर्ष पुरानो हो । किम्भद्न्ती आनुसार्, एक गाउँका बालक यो पोखरी मा डुबेर मरेको थियो र सोही पोखरी को देवी लाई खुशी पार्न हरेको बर्ष एस्तो चाड हुन्छ र एउटा निर्दोश बाख्रो लाई बली को रुप मा प्रयोग गर्छन । यो चाड बेसेस त काठमाडौं उपत्ककाका निवार समुदायहरुले मनाउने गर्छन ।
गद्दी माइ पर्ब जुन ५ बर्षमा हुन्छ जहाँ २-३ लाख जती भैसि, हान्स र बाख्राहरुको बली दिन्छ,सो पर्बमा तेस्ता बली प्रथा अन्तिय भएको छ । लाखऔ भक्त्जनहरु यो चाड मनाउन गढीमाई मन्दिर पुग्छन जुन बर्दियायपुर्, ईन्डियाको बोर्देरमा पर्छ । गढीमाई मन्दिर त्रस्तका चेयरम्यानले भनेका छन 'हत्यालाई र हिंसाले भरियको एस्त चाडलाई शान्तिपूर्ण र उल्लस को पर्बको रुपमा मनाउनु पर्छ ।
'खोकना चाड एक विशेष जातीय समूहको चाड हो जुन बर्षउ देखी चल्दै आएको छ, एक बाख्रालाई परमेश्वरको नाममा र मनोरञ्जन लागि धेरै क्रूर तरिका हत्या भएको छ।'